१. के विश्वविद्यालय आधिकारिकरुपमा स्विट्जरलैंडमा दर्ता गरिएको छ ?
हो हाम्रो विश्वविद्यालय आधिकारिकरुपमा स्विट्जरलैंडमा दर्ता गरिएको छ र हामीलाई स्विस कानून अन्तर्गत
हाम्रो अध्ययन कार्यक्रम प्रस्तुत गर्ने अधिकार छ।
२. के तपाईले डिग्रीमा "ऑनलाइन डिग्री" या "दूरस्थ शिक्षा" को उल्लेख गर्नुभएको छ ?
होइन, हामी "दूरी" या "ऑनलाइन" अध्ययनको बारेमा डिग्रीमा कुनै उल्लेख गर्दैनौ या डिग्रीमा अरू कुनै संधर्व जोड़दैनौ।
३. विश्वविद्यालयको रैंकिंग कती पंक्तिमा पर्दछ?
स्वीजरलैंडमा कुनै आधिकारीक रैंकिंग हुदैन। तर विश्वविद्यालयों द्वारा स्विट्जरलैंडको पुस्तकमा (स्विट्जरलैंडको सबै भन्दाठुलो एजुकेशनल पोर्टल), हामीलाई स्विट्जरलैंडमा दूरस्थ शिक्षा SIKAUNE विश्वविद्यालयमा पहिलो स्थान दिईएको छ।
४. यहा अध्ययन कार्यक्रम समाप्त गर्नको लागी कती समय लाग्दछ?
यो तपाईमा भरपर्ने कूरा हो। बिशेसगरी तपाई आफ्नो अध्यन एक बर्षमा पूरा गर्न सक्नुहुन्छ। येदी तपाई कुनै कारणले आफ्नो अध्यन एक बर्ष भित्रमा सक्नुभयेनभने तपाईले अरु आवसेक समय लिनसक्नुहुनेछ।
- स्नातक पदवी (2-4 साल)
- मास्टर (1-3 वर्ष)
- डॉक्टरेट (1-5 वर्ष)
५. विश्वविद्यालयको एक अध्ययन पद्धत्ति के हो?
हाम्रा पाठ्यक्रमहरु सबै ओनलाइन हुन्छन। १५ दिन अगाडी तपाईलाई आवासेक पर्ने संपूर्ण जानकारीहरु तपाईको ईमेलमा पठाईन्छ। अनलाइन आवाज क्लासको पासवर्डको साथमा।
क़क्षाको समयमा एक योग्य शिक्षक विधार्थीहरु संग दिनको दुई घन्टा शिक्षण गराउनूहुन्छ। शुक्रबार देखी आईतबार सम्म।
पढाई सकिएपछी तपाई आफ्नो पोर्टलमा गई दिनभरको लेक्चर सुन्न सक्नुहुन्छ। कुनै बिधार्थी कुनै कारणबस क्लासमा अनुपस्थित भएको खंडमा पोर्टलमा गई लेक्चर सुन्न सक्नेछन।
कक्षामा उपस्थिती कमसेकम ७०% हुनु पर्दछ।
६. के परीक्षा हुन्छ? अनी कती समयेमा?
हो प्रत्येक शैक्षिक सेमेस्टर (6 महीना) पछी परीक्षा हुन्छ। हाम्रो सबै परीक्षा स्काइपको माध्यमबाट गर्न सकिन्छ।
हाम्रा शिक्षकहरुले ३ वोटा सम्म प्रश्न सोध्न सक्नुहुन्छ र विधार्थीहरुले २ वोटा सम्मको जबाफ दिनू पर्दछ। यदी २ वोटा प्रश्नको सही जबफमिलेमा विधार्थी पास हुन सक्छन। परीक्षाको समयेमा विधार्थीहरुले स्काईपको कैमरा खोलेको हुनु पर्दछ।
परीक्षा दिने व्यक्ति सही हो या होइन भन्ने जाच पनी गरीन्छ।
७.किन विश्वविधालयमा डीबीए/ एमबीए / बीबीए पढाई हुन्छ नकी पीएचडी / एमएससी / बीएससी?
पीएचडी / एमएससी / बीएससी इसलिए तपाई पूरा समय काम गरेर अध्यन गर्न सक्षम हुनुहुदैन,
यसकिसीमका डिग्री प्राप्त गर्न, तपाई विशुद्ध अकादमीक डिग्री रिसर्च डिग्रीको रूपमा अध्यन गर्नुपर्ने हुन्छ।
हाम्रो डी बी / एमबीए / बीबीएको साथमा तपाई शिक्षाको दौरान पूरा समय काम गर्ने संभावनामा हुनुहुन्छ। यसकारण डी बी / एमबीए / बीबीए तपाई आफ्नो कामको साथमा गर्न सक्नुहुन्छ र निकट भावीस्यमा माथिल्लोपदको काम गर्न सक्नू हुनेछ।
८. एक ऑनलाइन शिक्षाको बीचमा र पारम्परीक शिक्षाको बिचमा फरक के छ?
अध्ययन कार्यक्रमको सामग्री लगभग एकै हुन्छ र शिक्षण टिमको योग्यता पनी
एकै हुन्छ। हाम्रो सबै शिक्षकहरु संग कमतीमा पनी एक मास्टर डिग्री हुन्छ।
भिन्नता वितरण पद्धतीमा मात्र हुन्छ।