यो स्नातक डिग्रीको दिशामा पहिलो कदम हो। यो निश्चित रूपमा सबैभन्दा अधिक व्यावहारिक स्तर भएको अध्ययन कार्यक्रम हो। यो लेवलमा विधार्थीहरुले व्यापार र प्रबंधनको अभ्यास र परिकल्पना गर्दछन। विधार्थीहरु आफ्नो आजीवन अभ्यास, कौशलता प्राप्त गर्नको लागी अपेक्षित हुन्छन्, उद्योगका प्रमुख क्षेत्रहरुमा, गाइडको रूपमा भविस्यमा काम गर्नको लागी र अगाडी अध्यन गर्नको लागी सधै तत्पर हुन्छन्।
भर्ना : हाम्रो संस्थामा बर्षको चार पटक भर्ना, खुल्दछ:- जनवोरी, अप्रिल, जुलाई र अक्टूबर।
We offer Associate Bachelor Degree in:
- Associate Degree in Business Administration
- Associate Degree in International Management
- Associate Degree in International Tourism and Hospitality Management
Admission:
- अवधि: Two academic years
- आयु: Minimum age 17 years
- पिछले अध्ययन: High School Degree or equivalent
- अंग्रेजी स्तर: IELTS or equivalent (Only for students from non-English speaking countries or students who did not study at English speaking school
- शुल्क: 1st Year: 7900 / 2nd Year: 8900 Euro
Note: Study fee does not include application and reservation fee (to guarantee you a study place) of 190 Euro (onetime payment and non-refundable.