OUS एउटा अधिकारीक रुपमा मान्यता प्राप्त भएको स्विट्ज़रलैंडको जुग राज्यमा आवास्तित संस्था हो। अन्तराष्ट्रीय बिधार्थीहरुले आफ्नो सर्टिफिकेटमा हाम्रो प्रवेश कार्यालयबाट स्विसलेख्य प्रमाणकको छाप लिन सक्छन।
OUS पूर्णसदक्षहुनमा र यूरोपीय परिषदद्वारा अधिकृत प्राप्त गर्नमा गर्व गर्दछ। ECLBS एउटा अधिकारीक रुपमा दर्ताभएको र प्रमूख बिजनेस स्कूल यूरोपीय परिषद (ECLBS.og) द्वारा संचालीत संस्था हो।
OUS दूरस्थ शिक्षाको लागी यूरोपीय परिषद (ECDL.com) द्वारा मान्यता प्राप्त हुनमा गर्व गर्दछ।
हाम्रा शिक्षक / शिक्षिका अत्यधिक विशेषज्ञता र आफ्नो जिवनमा महान सफलता हासिल गरेका प्रशिक्षित हुनुहुन्छ।
हमीहरुका उत्कृष्ट प्रशिक्षित स्टाफहरु फरक फारक देशहरुबाट आएपनी ऊनीहरु एकसाथ मिलीजुली लाभदायक भाबनले एकसाथ काम गर्छन। यो सहिष्णुताको एक अनुकूल ऊधारण हो। ऊनीहरु संसारभरबाट आएका विधार्थीहरुसंग हृदय देखी खुला भई सहयोग गर्दछन। उनीहरु एकदम साथीत्व र सहानुभूतको भावनाले बिधार्थीहरु संग ब्यबहार गर्दछ अनी विधार्थिहरुलाई परिचीत बातावरणमा अन्य संस्कृतीसंग घुल्मील हुने अबसर प्रदान गर्दछन।
हाम्रा सम्पूर्ण कर्मचारीहरु विश्वविद्यालयको प्रबंधन र शिक्षाको, राम्रो सेवा र प्रत्याभुती दिलाऊन आवश्यक भन्दा पनी बढ़ी प्रतिबधित हुन्छन्। व्यावसायिक शिक्षा हाम्रो शिक्षक शिक्षीकाको मन र मस्तिस्कमा सधै सक्रिय हुन्छ। उनीहरुले यसकारण हाम्रा सम्पूर्ण विधार्थीहरुलाई व्यापारको आकर्षक दुनीयामा प्रतिस्पर्धा गराउन सक्दो सहयोग गर्दछन। उनीहरुको उत्साह सराहानिय छ र आधुनिक र नवीन शिक्षणमा विधार्थीहरुलाई प्रेरित हुन मदत गर्दछ।