संसारभरमा स्विजरलेण्ड शिक्षा, शुधिकरन, सफाई र राम्रो सेवामा परीचित छ. OUS ले स्विस योग्यताको प्रतिनिधीत्व गर्दछ। OUS ले गुडसतरीय सिक्षा, ऊचीत मुल्यमा लामो समय देखी प्रदान गर्दै आएको छ। जो कसैले पनि हाम्रो साथमा अध्यन गर्नाले प्रमाणपत्र मात्र नभई ब्यापारीक र ऊधोग सम्बन्धी ज्ञान, शीप र गुड साथमा लिएर जान्छन, जुन संसारभरी सराहना गरीदै आएको छ र त्सको माग पनी बढी हुन्छ।
जे भएपनि सिधयांता एक्लैले केही हुदैन। जबसम्म सिपको अभ्यास हासिल गरिदैन तेसकारण हामी ब्यबहारीक पक्षमा बढी जोड दिन्छौ। हामी तपाईहरुका लागी अंशकालिन शिक्षा प्रदान गर्दछौ जुन तपाईहरुकालागी काम गर्ने आनुभव बटुल्न संभावित छ। आहिले सम्म हाम्रा बढी बिधार्थीहरु सफल भएक छन् आफ्नो रोजगार पाउनको लागी आर्थत स्नकोतर गर्नु भन्दा पहिले नै रोजगार पाउनकोलागी। बिधार्थीहरुले बैकहरुमा, कम्पनीहरुमा होटल ब्यावशायमा रिसेप्सनमा उनीहरुको प्रशिक्षणको समयमा नै लाभ उठाउन सुरु गर्दछन्। उनीहरुले रोजगार पाऊन सक्दछन।
विद्यार्थीहरु चुनौतिकोलागी सावधानी हुन्छन त्सकारण जेर्मनसिक्षण कार्यक्रममा समावेश हुन्छन यस विकल्पको रुपमा फ्रेन्च र स्पेनिस भाषा सम्बन्धी अध्यापन पनी गराईइन्छ एसको साथ साथै हामीहरु आफ्नो बिधर्थिहरुकोलागी ऊनीहरुको अन्तरबार्ता र रोजगार आबेधन फारम भर्न मदत गर्दछौ दैनिक सकुलको जीवनमा ऊनीहरुलाई स्वभाबीक रुपमा प्रशिक्षित गरिएको हुन्छ जुन बिसेस्तहरु काम गर्नको लागी आवसेक पर्दछ।
हामी निश्चित छौ हाम्रो प्रस्तुतिले ब्यव्शयिक्तालाई समर्थन गर्दछ हामीहरु आस्वस्त छौ यो विधार्थीहरुलाई मात्र जान्नको लागी सम्भव हुन्छ प्रभाबिक रुपमा बातावारणमा जहाँ उनीहरूले सहज महशुस गर्दछन् यसकारण हामीहरु व्यतीत्व र मित्रतापूर्ण बातावरणमा समर्थन गर्दछौ।
हामीहरु सहिष्णुता, सम्मानजनक तरीका र सर्दालू तरीकाले व्यवहार गर्दछौ। हामीहरुले यिनी कूरा हरु बिधार्थीहरुबाट आशा रख्धछौ।
हामीहरु सुनिस्चित गर्दछौकी कोहीपनी भेदभाव हुने छैनन् जस्तै जतिको आधारमा, रंगको आधारमा, धर्मको आधारमा, मुलको आधारमा, लिङ्गको आधारमा र ऊमेरको आधारमा। जे भए पनी ओन लाईनले संस्कृतीक आदान प्रदान बिधर्थिमा मात्रैनभई एसका साथ साथै उनीहरु सँग धेरै आवसेक आउछ। स्थानीय विधार्थीहरु सङ्ग सम्पर्क हुन्छन। यस कारण विधार्थीहरुले हाम्रो अनलाईन युनिवरसीटीलाई दोश्रो घरको रुपमा मान्दछन तेही समएमा विधार्थीसाथै ऊनिहरुका परिवारहरु आस्वस्थ हुन्छन हामी हाम्रो गुणस्थरकोलागी पूरा गर्दछौ। हामी विधार्थीहरुको सुबिधा र विकासको लागी सेवा गर्न प्रयास गर्दछौ। हामी सधै महत्वपूर्ण मूल्यांकन गर्न र सूधार गर्न सधैँ तत्पर छौ।