यदी तपाईको साथमा OUS अर्थात स्विजरलैंडको मुक्त विसोवविधलयबाट डिग्री हासिल गर्नु हुन्छ भने तपाई आफ्नो आमदानी बढाउन सक्नुहुन्छ।
- ऊक्त विश्वविधालयबाट स्नातक डिग्री हासिल गर्नु हुन्छ भने एक बर्षमा एकमिलियन डलर आर्जन गर्न सक्नु हुन्छ। हाई स्कूल र डिप्लोमा गरेकाले भन्दा बढी आर्जन गर्न सक्नु हुन्छ।
- मास्टर डिग्रीको साथमा तपाई हाईस्कूल डिप्लोमा गरेकाले भन्दा दुईगुडा बढी आर्जन गर्न सक्नु हुन्छ।
(सोत: जीवनभरको कमाई, अमेरिकीजनगणना बिउरो २०११ अमेरिकी समुदाय सर्वेक्षण )
स्विस योग्यता संसारभरीका कम्पनी दवार उच्च मुल्याबनहुने योग्यता हो।
संसारभरीका कामदाताहरुले स्विस योग्यताको सम्मान गर्दछन् । बिशेस रुपमा प्रबन्धन शिक्षाको सम्मान गर्दछन् । प्रतेक बर्ष स्विस ब्यापारीक विश्वविधालय संसारभरीका शिर्ष तिनमा पर्दछन।
यदी तपाइले कुनै सम्भावित जागिरको लागी निबेदन गर्नु हुन्छ भने र यदी तपाईसँग स्विस योग्यता छ भने तपाईको योग्यता अरुको तुलनामा बढी सभित हुन्छ।
काम र अध्यन
हाम्रो शिक्षा प्रणाली तपाइको अध्यनको लागी सुलभ छ जुन परम्परागत विश्वविधालय भन्दा धेरै फरक छ यदी तपाई हाम्रो विश्व विधालयमा स्नाकोत्तर या डाकटर डिग्री पढ्नु हुन्छ भने, तपाई आफ्नो नोकरीमा १०० प्रतिसत काम गर्न सक्नु हुन्छ ।