About this page

Dear Visitor, kindly note that this is a short & uncontrolled translated version of the English website. That is why you can't rely on this version to make a decision. We would like to ask you to visit OUS.CH

The details you find on this version are old and not updated. So, only the English version is valid

Joint diploma AWT1

Students Testimonials

Students Testimonial about ABMS Male Student Testimonial about ABMS Famle Student Testimonial about ABMS

संसारमा एकदमै कम उधोगहरु छन् जसले व्यवसाय र प्रबंधन संबंधी अवसर दिलाउछन् । आजकाल होटेल र रेष्टुरेन्टमा भन्दा अन्य क्षत्रमा व्यापार र प्रबंधन बढ़ी बिस्तारीत छ। व्यवशायी प्रबंध र संरक्षण सस्थाहरू दिन प्रतिदिन आवश्यक विस्तारित सेवा प्रधान गर्नाकोलागी आवश्यकतामा छन्। प्रशिक्षित मानीसहरु ठुला ठुला उद्योग व्यवशायमा कामको मागमा छन् । भविष्यको प्रशिक्षण पाठयक्रममा वा ठुला ठुला उद्योगहरुमा व्यावहारिक सहायताकोलागी पनी पेशेवरहरुको माग हुनेछ । ग्राहहरुले विमानका कर्मचारीहरु र बैंकका कर्मचारीहरुबाट उच्च सेवाको आपेकक्षा राखछन् । युवा पेशेवरहरुले आफ्नो व्यवशाय सम्बन्धी अवधारणाको कार्यान्वयन गर्ने अवशरहरु खोजी रहेका हुन्छन ।

OUS विभिन्न संभाव्य क्षत्र सम्बन्धी सिप सिकाउने पाठ्यक्रम प्रदान गर्नुको साथ-साथै अंशकालीन र दूरस्थ शिक्षा प्रदान गर्छ । आधुनिक र नविन, शिक्षण, पद्धतिले विद्यार्थीहरुलाई रचनात्मक, आत्मवलको हौसला, शाह्स र प्रोत्साहन गर्दछ। विद्यार्थीहरु शिक्षक र स्टाफहरु संग लगातार संपर्कमा रहन्छन र व्यक्तिगत समर्थन प्राप्त गर्दछन्।

स्नातक र स्नातकोत्तर पढ़न र साथै डाक्टरेट पढ़न को लागी गुणस्तरीय स्तर चाहिन्छ। OUS विभिन्न घरेलु र बिदेशी संस्था द्वारा मान्यता प्राप्त एक आधिकारिक स्विट्ज़रलैंडमा दर्ता भएको संस्था हो। यो संस्थाहरुले हाम्रो गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्दछ। OUS ले गुणस्तरीय सेवाको प्रत्याभूती गर्दछन जुन हाम्रा विद्यार्थीहरुको भबिस्य निर्माणको लागी अत्यन्त जरुरी छ ।

यो कुनै अश्चार्यको बिषयहोइनकी सबै बिद्यार्थिहरू हाम्रा सेवाहरुमा आत्म-बिस्वास राखदछन् ।

हाम्रा बिसेसतामा व्यावहारिक शिक्षा, अंशकालीन शिक्षा, दॊस्रोभाषा को रूपमा अंग्रेजी पनी उपलब्ध छन् । प्रत्येक वर्ष धेरै बिद्यार्थिहरू संसारका विभिन्न देशबाट आफ़्नो व्यवसायीक भविष्यको लागी यस बाटोमा पहिला चालदछन्।

अन्तराष्ट्रीय बाताबरणको लगी धन्यवाद दिन चाहन्छौ । विद्यार्थीहरु बिदेसी संस्कृती, रितिरिवाज र अन्य संस्कृतिको रहन सहन, प्रशिक्षण अबधीमा सिक्दछन् जुन ऊनीहरुको आगामी भविस्यको लागी अती आवसेक हुन्छ ।

Video about Location Video about Graduation Video about Switzerland
Zurich City Graduation at ABMS About Switzerland

Recognition

Part of A.B.M.S. Education Group for Further informations about A.B.M.S. Education Group please check the Government's Official Web Portal - State of Zug (Switzerland)

ASCBE.gifIQS.jpgISO.pngECLBS.pngEFQM.pngDiethelm-Keller-Siber-Hegner.pngCHRIE.pngACBSP.pngAHLA.pngAlmond-Vocational-Link-Ltd-logo.jpgEUCDL.pngSTA-Travel.jpgASIC.jpgUNESCO.jpgThe-Restaurant-Association.jpgBHA.pngITIC-IYTC.jpgISIC.jpg