विश्वास एकता र अनुशासन सफलताका चिन्ह हुन।
OUS Royal Academy of Economics and Technology in Switzerland को मुक्त गतिशील, आधुनिक एवं स्विट्ज़रलैंड को मुटुमा रहेको विशवविद्यालय हो। यसले मुख्य रूपमा प्रबंधन र व्यापार सम्बन्धी औद्योगिक शिक्षाप्रदान गर्दछ । स्विट्ज़रलैंडमा प्रबंधन सम्बन्धी एक लामो परम्परा छ। यो संसारका जुनसुकै ठाँउबाट व्यापार प्रबंध र व्यवसाय सम्बन्धि बिषयमा पढ्न इच्छुक युवा वर्गको लागी एक महत्त्वपूर्ण आदर्श वातावरण भएको केंद्र हो ।
धेरै जसो विधार्थीहरुको लागी यो एउटा पहिलो पटक अनलाईन अध्यन गर्ने समय हो यो एक लामो समय सम्म बैदेसिक संस्कृती भएका विधार्थीका समूह संग अध्यन हुदै आएको छ । हामी त्यसकारण उनीहरुको सेवामा चबिसै घण्टा अध्यनको सुरुदेखि आन्तिमसम्म सहायता र समर्थनमा तत्पर छौ। विधार्थीहरुको स्नातकको ऊपधी पछी पनी हामीहरु ऊनीहरुको जीज्ञसा, प्रश्न सुन्नको लागी ऊपलब्ध छौ। विधार्थीहरुले ब्यापार र प्रबन्धन सम्बन्धि क्षत्रमा परिचित वाताबरणमा पढ्ने अवसर प्राप्त गर्दछन् पाठ्यक्रममा ब्यापार र प्रबन्धन सम्बन्धि सम्पूर्ण बिषयहरु सम्मिलित छन् पाठ्यक्रम पछी विधार्थीहरुले आफ्नो उपयुक्त बिषयसम्बन्धिमा आफ्नो पढाई विस्तार गर्न सक्दछन विद्यालयको बेबस्थापनले प्रतेक विधार्थीहरुका साँस्कृतीक र धार्मिक पृष्ठभूमिको मनन् गर्दछ ।
डा BRAYN
OUS Team